ॠण

क्र.श. कर्जा योजना विवरण कर्जा माग गर्नेको योग्यता व्याजदर
१. औद्योगिक कर्जा

विशेषता

  • बचत खाता मार्फत भुक्तानी ।
  • अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
  • निशुल्क एबिबिएस सेवा ।
  • अवधि अधिकतम १० वर्ष ।

आवश्यक कागजातहरु

  • उद्योग दर्ता प्रमाण पत्र ।
  • उद्योगको व्यवसायिक योजना तथा लागत ईस्टीमेट ।
  • उद्योग सन्चालनको अनुभव वा तालिम भएको ।
  • मासिक किस्ता भुक्तानी गर्न सक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।

१४।७५ %
२. कृषि कर्जा

विशेषता

  • बचत खाता मार्फत भुक्तानी ।
  • अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
  • निशुल्क एबिबिएस सेवा
  • अवधि अधिकतम १० वर्ष ।

आवश्यक कागजातहरु

  • कृषि योग्य जमिनको पुर्जा वा लिजमा लिएको भए सो को कागज ।

  • कृषि कार्यालयको लागत ईस्टीमेट सिफारिस

  • परियोजनाका लागि आवश्यक जमिन भएको वा लिजमा लिएको हुनुपर्ने ।
  • मासिक किस्ता भुक्तानी गर्न सक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
१२%-१३%
३. व्यापार कर्जा

विशेषता

  • औधोगिक कर्जामा रहेका सबै विशेषता यो कर्जामा हुने छन ।

आवश्यक कागजातहरु

  • हालको स्टक विवरण तथा खरिद गर्ने सामाग्रीको सूची
  • व्यापार भएको वा अर्को व्यवसाय शुरु गर्ने मनसाय राखेको ।
  • मासिक किस्ता भुक्तानी गर्न ससक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
१४।७५ %
४. सेवा कर्जा

विशेषता

  • बचत खाता मार्फत भुक्तानी ।
  • अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
  • निशुल्क एबिबिएस सेवा
  • अवधि अधिकतम १ वर्ष ।

आवश्यक कागजातहरु

  • लेखापरिक्षण प्रतिवेदन
  • हालको स्टक विवरण तथा खरिद गर्ने सामाग्रीको सूची
सोही व्यवसायमा संलग्न रहेको हुनुपर्ने । १३%-१४%
५. मुद्दती रसिद धितो कर्जा

विशेषता

  • जम्मा रकमको ९० प्रतिशत सम्म भुक्तानी दिन सकिने । अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।

आवश्यक कागजातहरु

  • मुद्दती रसिद ।
  • मुद्दती खातामा रकम जम्मा गरेको ।
 + २
६. हायरपर्चेज कर्जा

विशेषता

  • वहानको ६० % सम्म लगानी गर्न सकिने ।
  • स्विकृत कर्जा रकम सिधै विक्रेतालाई भुक्तानी दिईने ।
  • तोके बमोजिमको बिक्री कमिशन विक्रेता बाट लिईने ।
  • बार्षिक बिमा शुल्क ग्राहकबाट लिई भुक्तानी गरिनेछ ।
  • अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने
  • कर्जा अवधि अधिकतम १० वर्ष सम्म 

आवश्यक कागजातहरु

  • सक्कल ब्लुबुक । निर्जिवन बिमा पोलीसी । विक्रेताको कोटेसन तथा जमानत सिफरिस । चालक अनुमती पत्र । रुटपरमीट । सवारी चालक नियुक्त गर्नुपर्ने भए निजसंगको करारनामा ।
  • मासिक किस्ता तिर्ने माध्ययम वा योजना प्रस्ट हुनुपर्ने छ ।
  • व्यवसायीक प्रयोजनाका लागि खरिद गरिने वहानहरुको नियमानुसारको सरकारी तथा अन्य दायित्व (रुटपरमिट) पुरा भएको हुनु पर्नेछ ।
  • संस्थासंग सहमती भएको विक्रेताबाट मात्र खरिद गरेको हुनुपर्नेछ ।
  • मासिक किस्ता तिर्न सक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
१४%
७. नविकरणिय उर्जा ऋण

विशेषता

  • स्विकृत कर्जा रकम सिधै विक्रेतालाई भुक्तानी दिईने ।
  • तोके बमोजिमको बिक्री कमिशन विक्रेता बाट लिन सकिनेछ ।
  • बार्षिक बिमा शुल्क ग्राहकबाट लिई भुक्तानी गरिनेछ ।
  • अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
  • कर्जा अवधि अधिकतम २ वर्ष ।

आवश्यक कागजातहरु

  • विक्रेताको कोटेसन तथा जमानत सिफरिस ।
  • संस्थासंग सहमती भएको विक्रेताबाट मात्र सामाग्री खरिद गरेको हुनुपर्नेछ ।
  • मासिक किस्ता तिर्न सक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
१४ %
८. सामाजिक कर्जा

विशेषता

  • औधोगिक कर्जामा रहेका सबै विशेषता यो कर्जामा हुने छन ।

आवश्यक कागजातहरु

  • आम्दानीको स्रोत खुल्ने कागजात
  • प्रयाप्त आम्दानीको स्रोत हुनुपर्ने ।
  • मासिक किस्ता भुक्तानी गर्न सक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
१४।७५ %
९. वैदेशिक रोजगारी कर्जा

विशेषता

  • बचत खाता मार्फत भुक्तानी । वा रोजगारदाता कम्पनी (म्यान पावर) लाई भुक्तानी गरिने छ ।
  • अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
  • निशुल्क एबिबिएस सेवा
  • कर्जा अवधि अधिकतम २ वर्ष सम्म ।

आवश्यक कागजातहरु

  • पासपोर्ट, भिसा, अफर लेटर (तलब भत्ता सहित) ।
  • भिसा स्विकृत भएको हुनुपर्ने ।
  • मासिक किस्ता तिर्न सक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
१४।७५ %
१०. लघुउद्यम कर्जा

विशेषता

  • बचत खाता मार्फत भुक्तानी । 
  • अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने
  • निशुल्क एबिबिएस सेवा
  • कर्जा अवधि अधिकतम १० वर्ष सम्म ।

आवश्यक कागजातहरु

  • हालको स्टक विवरण तथा खरिद गर्ने सामाग्रीको सूची
  • व्यवसायीक योजना
  • कुनै सिप सिकेको भए सो को प्रमाण ।
  • फर्म दर्ता भएका वा नभएपनि व्यवसाय गरिरहेका साना तथा मझौला उद्यमीहुनु पर्ने ।
  • मासिक किस्ता तिर्न सक्ने क्षमता ।
  • संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
१४।७५ %
११  हायरपर्चेज भईकल कर्जा