किसान एटीएम सेवा
किसान एससीटी डेबिट कार्ड
खातामा उपलब्ध रकमबाट वित्तीय कारोवारका लागि तपाईंको खाताको सीधा पहुँचको इलेक्ट्रोनिक चिपको माध्यमबाट हुन्छ भने त्यसलाई डेबिट कार्ड भनिन्छ ।
किसान सहकारीले किसान एससीटी डेबिट कार्ड संस्थाका सदस्यहरूलाई गुणस्तरीय प्रविधीमैत्री वित्तिय सेवा पुर्याउने दृढ प्रतिबद्धताका ल्याएको छ । सदस्यहरूले दैनिक नगद आवश्यकता पूरा गर्नका लागि नेपाल भरी जुन सुकै ठाउमा रहेका जुनसुबै बैंकका एटिएम मेसिनहरुबाट करिव कुनै पनि अतिरिक्त शुल्क नतिर झिक्न सक्ने छन ।
विशेषता
- नेपालभरीका जुनसुकै एटिएमबाट रकम निकाल्न मिल्ने ।
- अन्य बैकको एटिएमबाट रकम झिक्दा अतिरिक्त शुल्क नलाग्ने ।
- भारतमा समेत यो एटिएम कार्ड चल्ने ।
- कार्डको मान्यता ४ बर्षलाई हुनेछ ।
कारोवार सिमा
१ |
एक पटकमा अधिक्तम झिक्न मिल्ने |
रु.१६,०००।- |
२ |
एक दिनमा अधिक्तम झिक्न मिल्ने |
रु.५०,०००।- |
कार्ड लिने योग्यता
किसान बहेउदेश्यीय सहकारी संस्थामा खाता भएका सदस्यहरुले नजिकैको शाखा कार्यालयमा सम्पर्क गरि आवेदन फारम भरि एटिएम कार्ड लिन सक्ने छन ।
शुल्क
१ |
कार्ड जारि शुल्क |
फ्रि |
२ |
कार्ड पुनः जारि शुल्क |
रु.२००।- |
३ |
कार्ड प्रतिस्थापन शुल्क |
रु.२००।- |
४ |
कार्ड बार्षिक शुल्क |
रु.२००।- |
५ |
पिन रिसेट |
रु.२५।- |