किसान यमबैंकिंग (लघुवित्त )
संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई डिजिटल कारोवार गर्न सहज बनाउने उद्देश्यले संस्था नेपालकै प्रतिष्ठीत संस्था एफवान सफ्ट ईन्टरनेश्नल प्रा.ली. संगको सहकार्यमा मोवाईल बैकिंग सेवा संचालन गरेको छ ।
- शुल्कः पहिलो बर्ष फ्रि
- नविकरण शुल्कः बार्षिक रु.१००।-
- एस.एम.एस अलर्टः फ्रि
- पिन रिसेटः रु.२५
टपअपमा ३ प्रतिशत क्यास व्याक
